३ आश्विन २०८१ बिहीबार
image/svg+xml

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ।

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका केही परिवर्तन हुने भएको छ।

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्।

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

मैथिली महिलाको मुग्ध महोत्सव

‘हरित’को अर्थ हुन्छ, हरण गरिएको । ‘आलिका’को अर्थ हुन्छ, सखी–सहेली–साथी । संस्कृत भाषामा अलिभी : सखिभ हरिता इति हरितालिका।

ब्रान्डेड साडीमा ५० प्रतिश छुट

आरपी ग्रुपले हरितालिका तिजको अवसरमा साडीको विभिन्न डिजाइनमा (सिफन, सिल्क, इटालियन सिफन, जरजेड) ५० प्रतिशत छुटको अफर ल्याएको छ।

यस्तो छ बिमस्टेक शिखर सम्मेलनको तालिका

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्। सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका छन्।

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पाकिस्तानको खेलतालिका

आउँदो तीन महिनाका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध हुने शृंखलाको तालिका सार्वजनिक गरेको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

फुुटबल तालिकामा पुनः हेरफेर

एसियाली फुटबल महासंघ (एएफसी) ले अगस्ट १४ बाट सुरु हुने एसियाली खेलकुद पुरुष फुटबलको खेलतालिकामा पुनः हेरफेर गरेको छ।

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

फुटबलको नयाँ तालिका सार्वजनिक

एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।

इङ्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

युनेइ इम्रेको टोली आर्सनलले २०१८–१९ को इङ्लिस प्रिमियर लिग (इपिएल) मा साबिकको विजेता म्यानचेस्टर सिटीसँग खेल्दै लिगको सुरुआत गर्ने भएको छ।

फिफा विश्वकप २०१८ रसिया : नेपाली समय, तालिका र खेलमैदान

फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्