४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्रान्डेड साडीमा ५० प्रतिश छुट

काठमाडौं – आरपी ग्रुपले हरितालिका तिजको अवसरमा साडीको विभिन्न डिजाइनमा  (सिफन, सिल्क, इटालियन सिफन, जरजेड) ५० प्रतिशत छुटको अफर ल्याएको छ।

विशेष गरी कुर्ता, गाउन, टप्स, लेहेंगा लगायत पोसाकमा उक्त अफर ल्याएको हो। आरपी ग्रुपले इन्द्रचोकमा जय अम्बे साडी सोरुम सञ्चालन गरेको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App