४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।

वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार (आज) को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

यस्तो छ ओलीको भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। भ्रमणका बेला उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न काठमाडौं आउने भएका छन्।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

यस्तो छ स्वराजको भेटवार्ता तालिका

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको आज राष्ट्रपति, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्ता कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ २४ गते हुने निर्वाचनको व्यवस्थापनका लागि तयार गरिएको निर्वाचन सम्बन्धी कार्यतालिकालाई वुधबार स्वीकृत गरी आयोगले सार्वजनिक गरेको हो।

नवौं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथरको फिदिममा पुस ७ गतेबाट सुरु हुने रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिता फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रिय टोली, मोफसलका उत्कृष्ठ टोली र एउटा बिदेशी टोलीको समेत सहभागिता रहेको छ।

युरोपा लिगको खेलतालिका सार्वजनिक

युरोपेली प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलले युरोपा लिग अन्तिम ३२ मा स्विडिस टोली ओस्टरसन्डसको चुनौती पन्छाउनुपर्ने भएको छ । तुलनात्मक रूपमा कमजोर मानिएको ओस्टरसन्डस युरोपेली क्लब फुटबलमा अहिलेसम्म कायम एक मात्र इङ्लिस प्रशिक्षकको नेतृत्वमा छ ।

च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक

साबिक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा सनसनीपूर्ण प्रदर्शनका साथ दाबेदार छबि बनाएको पेरिस सेन्ट जर्मनको सामना गर्नुपर्ने भएको छ भने बार्सिलोनाले चेल्सीको सामना गर्नेछ ।

दुहवी गोल्डकपको खेल तालिका सार्वजनिक

सुनसरीको दुहवीमा मंसिर २३ गतेबाट सञ्चालन हुने दोश्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपालका ‘ए‘ डिभिजन टोलीसहित ८ टोलीले सहभागिता जनाउने प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुनेछ।

एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका बिहीवार सार्वजनिक भएको छ ।

साफ यु-१५ को तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

विरोधबीच प्रधानमन्त्री निर्वाचन कार्यतालिका

प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोध कायमै रहे पनि व्यवस्थपिका संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्