११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हात हालाहाल

नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।

महोत्तरीमा अख्तियारका कर्मचारी र स्थानीयबीच झडप

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीले औरही प्रहरी चौकी इन्चार्ज असई रामनरेश साह तेलीलाई नियन्त्रणमा लिन खोज्दा तनाव उत्पन्न भएको छ।

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ

बिवाहमा युवाबीच झडप: दुलही गम्भीर घाइते, १० जना पक्राउ

फेदाप गाउँपालिका ३ जलजलेमा एक दर्जन बढी युवाहरुद्वारा लिम्बु रित अनुसार चारकलम पु¥याउन आएका पाँचथरका पाहुनालाई सामूहिक आक्रमण गर्दा बेहुलीसहित ३ जना घाइते भएका छन्। युवाको कुटपिटबाट २२ बर्षीया दुलही प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाइते भएकी छिन् भने अन्य ३ जना पनि सामान्य घाइते भएका छन्।

रौतहटमा झडप, प्रहरीद्वारा हवाई फायर

गरुडा नगरपालिका–९, रघुनाथपुरको बिर्ता टोलमा सोमबार साँझ झडप भएको छ। स्थानीय हाट बजारमा गाउँकै दुई समूहबीच भएको झडप प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिएको छ।

रौतहटमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

रौहतटको गरुडा नगरपालिका ९ रघुनाथपुर गाउँको बिर्ताटोलमा सोमबार दुई समुदायबीच झडप भएको छ। पुरानो रिइसिबीका कारण भएको झडपले हिंस्रक रुप लिन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

भारतमा सुरक्षाफाैज र अातंककारीबीच गाेली हानाहान, १० जनाकाे मृत्यु

भारतको छत्तीसगढ स्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको झडपमा परी ८ आतंककारी तथा दुई सुरक्षकर्मीको मृत्यु भएको छ।

झडपमा नौ घाइते, १० पक्राउ

बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन्।

सर्लाही घटना : दोषीलाई कारबाही माग गर्दै कांग्रेसद्वारा मसाल जुलुस

जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप शनिबार साँझ  मसाल जुलुस प्रदर्शन गरेको छ।

सर्लाही झडप घटना : छानविन समितिले सोधपुछ थाल्यो

जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार दुईपक्षबीच झडपका क्रममा  गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता स्थानीय रामविलास महतोको मृत्यु भएको लगायत घटनाको अनुसन्धान तथा छानविन गर्न गठित केन्द्रीय टोलीले सम्बन्धित पक्षहरुसँग सोधपुछ सहित काम सूरु गरेको छ।

सर्लाही घटनामा हाम्रो संलग्नता छैन : नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा गत सोमबार एवं मंगलबार भएको झडपमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ।

मेलामा झडप हुँदा २ घाइते

विभिन्न दल र सुरक्षा निकायको असहमति हुँदाहुँदै धरान नगर कार्यपालिकाले स्वीकृति दिएको रमाइलो मेलाको बिषयले मंगलबार धरान तनावग्रस्त बन्यो।

प्रतिपक्षीप्रति सरकार असहिष्णु

रुकुम (पश्चिम) बाँफीकोट गाउँपालिका ६ मग्मा गाउँ सोमबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय युवा र प्रहरीबीचको झडपले स्थानीय त्रसित थिए । यो विवादको विषय नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको भलिबल प्रतियोगितासँग जोडिएको थियो।

अस्पताल निर्माण गर्ने बिषयमा दुई पक्षबीच झडप, दुई घाइते

बाराकाे पचरौता नगरपालिकामा निर्माण गरिने नगरस्तरीय अस्पतालको बिषयलाई लिएर सोमबार दुई पक्षबीच झडप भएको छ। झपमा परी फोरमका स्थानीय कार्यकर्ता रमेश यादव र सुखारी प्रसाद यादव घाइते भएका छन्। घाइतेको कलैया अस्पतालमा उपचार भैरहेको बारा प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेकाे छ।

समर्थकको मृत्युले इन्डोनेसियाको लिग स्थगित

खेलदौरान भएको झडपमा एक समर्थकको मृत्यु भएको भन्दै इन्डोनेसिया फुटबल संघले त्यहाँको शीर्ष लिग तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्