११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रौतहटमा दुई पक्षबीच झडपः प्रहरीसहित १७ घाइते, २४ राउण्ड हवाई फायर

रौतहटमा शव जलाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १७ जना घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड अश्रुर ग्यास र २४ राउण्ड हवाई फायर गरेको छ।

राैतहटमा झडप, स्थिती नियन्त्रणमा लिन अश्रृग्यास प्रहार

शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा गोली चलेको छ। रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुर नजिक गम्हरिया टोलकी मृतक महिलाको शव जलाउने क्रममा विवाद भएको हो।

बकर–इदमा झडप, १० जना घाईते प्रहरीद्वारा २ राउण्ड हवाइ फायर

लोहारपट्टि नगरपालिका ३ महदैयातपनपुरमा बकर–इद (इदुल जोहा)को नबाज(प्रार्थना) पढ्ने क्रममा बिवाद भई दुई पक्षबीच झडप हुँदा १० जना स्थानीय घाईते भएका छन्।

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप, २ घाइते

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।

भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि आन्दोलन गर्दै आएका तीन पांग्रे सवारीसाधन चालक र प्रहरीबीच चितवनको भरतपुरमा झडप भएको छ।

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए। तरुण दलले एक बजे माइतीघरमा भेला भएर बानेश्वर जाने कार्यक्रम तय गरेको थियो।

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको छ।

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन्। बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप, ३ घाइते ३ पक्राउ

त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप हुँदा ३ जना सख्त घाइते भएका छन्। कलेजमा संगठनका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समूहबीच आन्तरिक विवाद रहेको थियो। दुई समूहबीच खुकुरी तथा रड हानाहान भएको प्रहरीले जनाएको छ।

क्रिश्चियन धर्म प्रचारकबीच झडप, दुई महिला घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्।

सशस्त्र प्रहरी र तस्करबीच झडप

कचोर्बा नाका हुँदै चारवटा मोटरसाइकलमा तस्करीको सामान बोकेर रौतहट छिरेको तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ। जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

पर्साको बहुदरामाइ नगरपालिका ५ पटनी टोलमा गएराती अपराधी समत्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ।लागु औषध तथा अन्य अपराधमा सलंगन व्यक्ति त्यहाँ लुकेर बसेको सूचनाको आधारमा अपराधीलार्इ पक्राउ गर्न गएका प्रहरी टोली महुवन,  शसस्त्र बेसक्याम्प बागेश्वरी तित्रौनाबाट खटिएको प्रहरीटोली र स्थानीयबीच झडप भएको हो।

जेलमा झडप हुँदा ६८काे मृत्यु

भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको समाचार एजेन्सीहरुमा उल्लेख छ।

किसान र गोठालाबीच झडप हुँदा १० को मृत्यु

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्