पेट्रोल भन्दा पानीको मूल्य ५० गुणा महंगो
ल्याटिन अमेरिकी देश भेनेजुयलामा पानीभन्दा पेट्रोलियम पदार्थ भारी अन्तरले सस्तो छ।
ल्याटिन अमेरिकी देश भेनेजुयलामा पानीभन्दा पेट्रोलियम पदार्थ भारी अन्तरले सस्तो छ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी)का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् ।
चौथोपटक सरकारको नेतृत्वमा पुगेपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गको स्थलगत अवलोकन गर्दै गएको साउन २५ गते मुहानस्थल हेलम्बु पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखे ।
तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरु भएको छ । विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण सुरु भएको हो ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १।७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ।
पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
संविधान जारी भएको तेस्रो वर्षका औपचारिकताहरू पूरा भएका छन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वले संविधान जारी भएको दिन सम्झँदै जनतालाई आश्वासन बाँडेका छन् । छरछिमेक र विश्व समुदायबाट संविधान कार्यान्वयनका शुभकामनाहरू आएका छन् ।
तमोर नदीको किनारमा रहेको बस्तीमा बसोबास गर्ने बासिन्दाहरू यतिबेला धमिलो पानी पिउन बाध्य छन् । वर्षात लागेपछि नदीको पानी धमिलो हुन्छ । पानीको विकल्प नभएपछि डिङ मान्दै पिउनु परेको उनीहरुको भनाई रहेको छ ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आँखामा खुर्सानीको धुलो मिसिएको पानीले हानेर लुट्न खोजेको आरोपमा खोटाङमा दुई युवक पक्राउ परेका छन्।
जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।
जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।
दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो । युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ ।
मंगलबार बिहान उत्तर कोरियाले परीक्षण गरेको मिसाईल व जापानको समुन्द्र सतहमा खसेको छ। उक्त मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई सम्म पुगेर समुन्द्रमा खसेको थियो ।
झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो ।