२३ भाद्र २०८१ आइतबार
image/svg+xml

माओवादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उदयपुरले जिल्लाका आठवटै स्थानीय तहमा शनिबार एकैचोटी ‘पूर्वेली संगठन सुदृढीकरण अभियान २०८१’ सुरु गरेको छ।

‘माओवादी नेतासमेतको संरक्षणमा सुन तस्करी’

सुन तस्करी प्रकरणमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उच्च नेताहरूदेखि सरकारी कर्मचारी, नेपाल प्रहरीका उच्च अधिकारीहरूलाई समेत कारबाहीको सिफारिस गरिएको छ।

मन्त्रिपरिषद् बैठकमै पस्यो गठबन्धनको चिसो

सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।

संसद्को गतिरोध हटाउन सत्तारूढ दलबीच छलफल

सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ।

समिति सभापतिमा सत्तारूढ दलभित्रै विवाद

सत्तारूढ दलभित्रै सहमति नभएका कारण समितिको सभापति निर्वाचनमा ढिलाइ भएको स्रोतको भनाइ छ।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।

मन्त्रालय नफोर्न दाहाललाई दबाब

सत्तारूढ दलहरूले भागबन्डा पुर्‍याउने नाममा मन्त्रालय नफुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।

सत्तारूढ दलको बैठक बालुवाटारमा बस्दै

बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ।

ओली पक्षका निष्कर्षः एकताका लागि नेपालसँग संवाद

सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।

नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्