२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा देउसी-भैलो खेल्न नपाइने

कोरोना प्रभाव तत्काल नहट्ने संकेत देखेपछि ताप्लेजुङका स्थानीय तहका वडापालिकाहरुले यसवर्षको तिहारमा देउसी भैलो खेल्न नआउन र आफ्नालाई पनि बाहिर नजान आग्रह गरेका छन्।

देउसीभैलीबाट खेलमैदानका लागि करिब लाख संकलन

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट करिब ९ लाख रुपैयाँ रकम संकलन गरिएको छ।

देउसीभैलोबाट खेल मैदानका लागि ८ लाख ९५ हजार संकलन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट झण्डै नौ लाख रकम संकलन गरिएको छ।

देउसी भैलोको पौने दुईलाख रकम मृगौला पीडितलाई

तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ। कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन्। तर जिल्लास्थित बागमति नगरपालिका पानीट्यांकी चोकका युवाले भने देउसी भैलोबाट संकलित रकम दुवै मृगौला खराब भएर उपचाररत स्थानिय एक युवालाई सहयोग गरेका छन्।

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।

छायाले देखाएको प्रकाशको दिशा

केही दिनअघि सम्पन्न ‘प्रज्ञा–सिस्नुपानी देउसी’ कार्यक्रमबारे अझै चर्चा जारी छ । यस विषयमा आआफ्नै किसिमले आलोचना÷समालोचना भइरहेका छन् । त्यस कार्यक्रमका सबै प्रस्तुति अब्बल थिए भनेर म भन्न सक्दिनँ । साँच्चै भन्ने हो भने कार्यक्रम चलुन्जेलसम्म नै ती हरेक प्रस्तुतिका कला पक्षमा भन्दा नितान्त भिन्न कुरामा मेरो ध्यान केन्द्रित रह्यो ।

डिपिआर तयार पार्न देउसीभैलो

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेगरी व्यवस्थित र नमुना गाउँ बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न देउसीभैलो खेलेर रकम संकलन गरिएको छ।

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

पञ्चेबाजा जोगाउन देउसीभैलो

जुम्लाको चन्दननाथ नगरपालिका १० का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार गैरदलित युवा पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेका हुन्।

सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन

देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा एक लाख ५० हजार रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ।

देउसी भैली नाँचमा मादल, बाँसुरी,टयाम्को र झ्याली खै?

तिहारमा खेलिने भैलीका यी शब्दहरु जाजरकोट सदरमुकाम खलंगा लगाएतका बजारहरुमा अहिले मौलिकरुपमा सुन्न र देख्न पाइदैन। जाजरकोट सदरमुकाम खलंगाका प्रमुख बजारहरुमा अहिले दर्जनौं देउसी भैली समुहहरु आइरहेका छन्। ती भैली समुहसंग डिजे बाहेकका अन्य कुनै बाजाहरु देखिदैनन्।

दलका नेतालाई व्यङ्ग्यात्मक सिस्नुपानीः नेताहरु मुस्कुराए, दर्शकको हाँसो थामिएन (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले देउसी भैलोले नेतालाई जनताको पक्षमा काम गर्नका लागि सचेत गराएको बताए। उनले नेपाली जनताले निरङ्कुशता वा राणाशासन कुनै पनि समयमा हार्न नजानेको भन्दै वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्दै सबै खालका विकृति–विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

खेलमैदान निर्माणका लागि देउसीभैली

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि काठमाडौंमा देउसीभैली सुरु गरेका छन्। लफ्याङको छिवामा निर्माणाधीन मझुवागढी रणजितमान राई खेलमैदानको बाँकी काम पूरा गर्नका लागि आर्थिक स्रोत जुटाउन राजेन्द्र राईको अध्यक्षतामा गठित ७ सदस्यीय आर्थिक संकलन सहयोग समितिले काठमाडौं पुगेर देउसीभैली थालेको हो।

फेरियो देउसी–भैलोको शैली

कुनै समय थियो– देउसी–भैलोमा गाउँघरका लोग्ने मान्छे जम्मा हुन्थे, आफ्नै परम्परागत दौरा सुरुवाल लगाउँथे, देउसी भैलो गाउँदै हिँड्थे, आशीर्वाद लिन्थे, दिने मान्छेले पनि खुसी भएर दक्षिणा दिन्थे ।

फेरिदैं देउसी भैलो

तिहारमा खेलिने दलो गीत फेरिदैं गएको छ। साहित्यकार डा. बद्री शर्मा बिनाडीलाई अहिलेका देउसी भैलोे मनपर्दैन्। भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा -याप गीत लगाएर नाच्ने संस्कृति विस्तार हुँदै जाँदा देउसी भैलोको रौनकतामा परिवर्तन आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्