१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका–२ का २४ वर्षीय मदन परियारलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको । २०५९ असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा भएको विवाह समारोहमा उनको कुटाइबाट गोरखाको साबिक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लीलामान परियारको मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

बलात्कार र कर्तव्य–ज्यान मुद्दा फैसलामा ढिलाइ

पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो।

परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए।

परीक्षामा अमर्यादित काम गर्ने निरीक्षकसहित १७ निष्काशित

बिहीबारको परीक्षामा आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्काशित भएका छन्। सुवलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रमा गरी जिल्लामा ७ निरीक्षक निष्काशित भएका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ। २०६३ कात्तिक ७ गते राति देउसी खेल्न जाऔं भन्दा बिरामी भनी नमानेका रुबिभ्याली गाउँपालिका–२ स्थित कामीगाउँका २७ वर्षीय देवबहादुर बिकलाई हेमडल्ला बिकसमेत आठजनाले कुटपिट गरेका थिए। घाइते बिकको उपचारका क्रममा मृत्यु भएको र सोही दिन दाहसंस्कार गरिएको थियो।

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका दोषी ७ वर्षपछि पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार दोषी ७ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा सर्बोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६ हौंचुरका ३८ वर्षीय रामचन्द्र राई फरार रहेको लामो समयपछि पक्राउ परेका हुन्।

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि दशैंमा घर आउँदा पक्राउ

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्तलार्इ प्रहरीले २९ वर्षपछि पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन्। जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो।

जुम्ल्याहा छोरीकाे हत्या गर्ने आमालाई कर्तव्य ज्यान मुद्दा

बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ।

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानीय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो।

कर्तव्य ज्यान मुद्दामा ८० वर्षीय वृद्ध जेल चलान

बैतडी जिल्लाका एक ८० वर्षीय वृद्धलाई  कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएको छ । उनि ३२ वर्षदेखि फरार रहेका थिए ।

सेना अभिभावकको कर्तव्य

अहिलेका प्रधानमन्त्री, रक्षामन्त्री र रक्षासचिव सेनासँग घुलमिल भएर सोधपुछ गर्दै गर्दैनन् । बरु सेनालाई उसले मागेको पैसा र अन्य चिज तुरुन्त दिएर १२ हात परै राख्छन् । यो मायाले होइन, सेनादेखि डराएर हो ।

कांग्रेसको कर्तव्य

मुलुकमा भएका सबै राजनीतिक परिवर्तनको मियो नेपाली कांग्रेस बन्दै आएको छ। चाहे २००७ सालको राणाविरोधी आन्दोलन होस्, वा पछिल्लो(२०६२/६३) राजा हटाउ अभियानको नेतृत्व पनि कांग्रेसले नै गरेको हो। मुलुकको राजनीति विगत साढे ६ दशकदेखि कांग्रेसकै वृत्तमा घुमिरहेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्