१३ माघ २०७८ बिहीबार

गोलाप्रक्रियाबाट पेसीको पहिलो दिनः भएन उत्साहप्रद सुनुवाइ

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ। एउटा मुद्दामा अन्य आदेश भएको छ। अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर आज त्यो पनि हुन सकेन।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन सकेन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्