संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस
सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।