१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

राप्रपा फेरि विभाजन उन्मुख, धक्का दिँदै धवल

पूर्वपञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजनको संघारमा उभिएको छ ।

सभापति लामिछानेको अध्यक्षतामा रास्वपाको महाधिवेशन तयारी मूल आयोजक समिति गठन

पार्टीले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

इनार खन्ने क्रममा एक जनाको मृत्यु

महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आइतबार इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।

संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिर, अझै केही दिन अस्पताल बस्नुपर्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

रास्वपाको सचिवालय बैठकमा सांसदको जिम्मेवारीसहित ९ विषयमा छलफल हुँदै

रास्वपाले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार साँझ ८ बजेलाई डाकिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

दिनभर चर्चामा रहेको सांसदसँग प्रधानमन्त्रीको सवालजवाफ: कुन सांसदको प्रश्नमा प्रधानमन्त्रीले कस्तो दिए जवाफ

प्रधानमन्त्रीले दिएका सबै सवालजवाफ भन्दा पनि आज नेपाल-भारत सीमाका विषयमा दिएको प्रधानमन्त्रीको अभिव्यक्ति अहिले धेरै चर्चामा छ ।

सुर्तीजन्य कर: भाषणमा १० प्रतिशत, वास्तविकतामा २.५ प्रतिशत

फिल्टर चुरोटमा औसत अन्तशुल्क वृद्धि ०.३, ७० मिमीभन्दा माथिको फिल्टर चुरोटमा ३ रुपैयाँ, ७० देखि ७५ मिमीबीचको फिल्टर चुरोटमा २ रुपैयाँ लगायत उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई असामान्य र गम्भीर भएको बताएका छन्।

प्रधानमन्त्री शाहलाई पदमा बस्ने नैतिक अधिकार छैन : भीम रावल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।

नेपालमा नयाँ Omoda E5 Pro आधिकारिक रूपमा सार्वजनिक

भित्री भागमा इलेक्ट्रिक सनरुफ, प्रिमियम इन्टेरियर मटेरियल, एम्बिएन्ट लाइटिङ टेक्नोलोजी र आधुनिक कम्फर्ट फिचरहरू छन्।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राजेन्द्र लिङदेनको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

चार दिनमा ५० हजार बढिले गरे मुक्तिनाथ दर्शन

सत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्