पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै
भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।
भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।
अरूण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ। अरूण–४ को लाइसेन्स पाएसँगै अरूण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजना एकसाथ अगाडि बढाउनेछ।