वसन्तकाे आयाे ‘ड्रिमी आइज’
चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ।
चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ।
बोकाको खुसीभित्र समेटिएका अधिकांश लघुकथाले नेपाली सामाजिक परिवेश बोलेका छन्। नेपालको राजनीति र नेता चरित्रलाई घोचेका छन्। मानवीय संवेदना र मनोविज्ञानलाई उनिएका छन्।
नेपाली चलचित्रको लागि दसै राम्रो समय मानिन्छ। दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन्।
दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षीय कान्छीले भनी, “भालेपोथी बेचेर फिस तिर्नु परेन? बाबा आएपछि मासु खाऊँला नि। हामीलाई आफ्नै बारीमा फलेको लौका र आलुकै तरकारी पकाएर दिए हुन्छ। दसैंमा मासु खानैपर्छ भन्ने के छ र?’
साहित्यकार डा. कुसुमाकर शर्मा गौतमको हिउँको राप लघुकथासंग्रह प्रकाशित भएको छ। उनको हिउँको राप साझा प्रकाशनले प्रकाशन गरेको हो।
दशैँ बिनाको जीवनको परिकल्पना गर्न पनि सकिँदैन। यसको मूल्य र मान्यता झन बढ्दै गइरहेको छ। आस्था र विश्वास दिन प्रतिदिन बढदै गएको छ। दशैं पर्वको महत्व आफन्त गुमाएका वा आफन्तभन्दा टाढा रहेकाहरुलाई थाहा हुन्छ। बडादशैँको हार्दिक मङगलमय शुभकामना।
‘ल बाआमा, ढोग गरें। अब टीका लगाइदिनोस्।’ उसले भिडियोमै कपाल पन्छाउँदै निधार अघि बढायो। बाआमाले अक्षता मुछेका हात अघि सारे। बुबाले मन्त्र र आमाले आशीर्वाद दिन मुख खोलेका मात्र के थिए, नेपालको बत्ती झ्याप्पै गयो।
जब एउटा कवि सत्ताको कुर्सीमा वाद लिएर छिर्नुभो,फुलेको फूलभन्दा जरा मन पर्न थाल्यो,खोलामा बगेको पानीभन्दा मुहान मन पर्न थाल्यो।
शहरमा हुने चोरी, घर कुर्नुपर्ने बाध्यता जस्ता कारण देखाएर बिस्तारबिस्तार छोराहरू दसैंको टीकाको दिनमा मात्रै आउन थाले। त्यसो हुँदा बुहारी, नाति वा नातिनी कोही न कोही छुट्थे।
उसको खिन्नता अझै थपियो- दशैंतिहारमा सबै मिलेर एकदुई दिन रमाइलो गर्ने र महिनौसम्म कमाएको पैसा त्यही गर्जको टार्न खर्च गर्नेभन्दा अरू काम जीवनमा गर्न नै के सकिएको छ र?
क्षणिक खुसीका लागि हजार दुःख सहेर पनि सुखद प्राप्ति प्राप्त भइरहोस्। यति पनि गर्न सकिएन भन्ने भावना मनमा कहिल्यै नआओस्। यस्तै आशीर्वचन आजको बडादशैँ २०८० मा पाइयोस् पाउन सकियोस्। शुभ विजयादशमीको मङ्गल कामना सबैमा!
गाउँ छोडेपछि धेरै कुरा छुटे। आनन्द छुट्यो। दसैँको रमाइलो छुट्यो। साथीहरू छुटे। दसैँको दक्षिणा छुट्यो। बुबाआमाको काख छुट्यो। जङ्गल छुट्यो। माटोसँगको सानिध्य छुट्यो। धेरै कुरा छुटे। सुनौलो बाल्यकाल पनि उतैकतै गाउँमै छुट्यो।
यस्तै त हो घाम सहनुपर्छ, पानी सहनुपर्छ,असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ।न मन भरिन्छ हेरेर न देहको अमिट प्यास, तैपनि सधैँ अतृप्त आँखाको नानी सहनुपर्छ।