ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू-परिवेष्ठितबाट भू-जडित उडान’ पुस्तक विमोचन गरिएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू-परिवेष्ठितबाट भू-जडित उडान’ पुस्तक विमोचन गरिएको छ।
जसले देश लुटेर खोक्रो बनाए अझै पनि उनैलाई ताली गर्छौं, ग्यासको अभाव छ भोलि ठिक हुन्छ विरोध मात्रै खालि गर्छौ। सबैको घरहरूमा ग्यास बलोस् एउटैले धेरै लग्न नपाओस् भनी नागरिकता, परिचयपत्र मागेकोमा किन सरकारलाई गाली गर्छौं।
ट्रम्प प्रशासनले गत जनवरीमा नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको थियो। प्रशासनले ती देशका नागरिक अमेरिकामा पुगेपछि सरकारी सुविधा तथा कल्याणकारी कार्यक्रममा निर्भर हुन सक्ने सम्भावना रहेको दाबी गरेको थियो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार, हत्या तथा अन्य हिंसाका घटनाविरुद्ध राज्य र समाज एकजुट हुनुपर्ने बताएकी छन्।
मूर्ति बन्नलाई ढुङ्गाले छिनो र घनको चोट सहेजस्तै मान्छे बन्नलाई हर्केले झैं धेरै दु:ख-पीर-मर्का सहन सक्नुपर्छ।
म्याकायमा जारी दोस्रो टेस्टमा बंगलादेशले घरेलु टोली अस्ट्रेलियालाई पहिलो इनिङ्समा २१० रनमा अलआउट गरेको छ।
अमेरिका र क्यानडाबिचको लामो समयदेखि चल्दै आएको व्यापारिक तथा राजनीतिक तनावले नयाँ मोड लिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सांसद आशिका तामाङको राजनीतिक स्वभाव आफ्नो पार्टीसँग मिल्ने बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेको बताएका छन्।
स्पेनिस ला लिगाको नयाँ सिजनको सुरुवातमै रोमाञ्चक नतिजा देखिन थालेका छन्।
चलाएर जीवनको जीर्ण चर्खा, टाँसेर निधारमा सक्लो जून, कुल्चिएर पाइताले सिङ्गो घाम, भर्नुहुन्छ जीवनमा रङहरू।
गत साउन १ गतेदेखि सुरु भएको सो मेला शनिबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरेका हुन्।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि गत महिना जापानको दक्षिणी टापु क्युशुको कुमामोटो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा ठुलो जनधनको क्षति भएको थियो।
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो चरणमै ठूला क्लबहरूलाई अप्रत्याशित नतिजाले झट्का दिएको छ।