सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।
सप्तकोसी नदीमा नुहाउने क्रममा बुधबार बिहान डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेका दुई जना बेपत्ता भएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ।
आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो।
झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो।
सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ।
पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
डुबान पीडितहरु भएको ठाँउमा जान सकिएको छैन। उनीहरु सम्पर्क भने भइरहेको छ। डुंगाबाट उद्धार गर्ने प्रयास गरिरहेका छौं।
पानीको बहाव कम गर्न ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ।
सप्तकोशी नदीमा शुक्रबार विहानदेखि निरन्तर पानीको बहाव बढ्दो छ। साँझ छ बजेको मापन अनुसार पानीको बहाव एक लाख ५४ हजार ३२५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।
सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।