२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विधिपूर्वक समापन गरियो तीज

भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज)पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्।

एक महिने स्वस्थानी व्रत समापन गरिंदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

महिला चेम्बरको ट्रेड फेयर समापन

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको तीनदिने ट्रेड फेयर सकिएको छ। नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्‍याडिसनमा मेला आयोजना गरेको थियो।

स्वस्थानी व्रतकथा समापन

टोलटोलमा भजन गाएर एक महिना लामो श्रीस्वस्थानी व्रतकथाको समापन गरिएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने श्रीमाधव नारायणको व्रत प्रत्येक वर्ष यहाँ यसरी नै समापन गर्ने चलन रहँदै आएको छ।

भजन गाएर गरियाे श्री स्वस्थानी व्रतकथाको समापन

टोलटोलमा भजन गाएर भक्तपुरेले एक महिना लामो श्री स्वस्थानी व्रतकथा आइतबार समापन गरेका छन्। प्रत्येक वर्ष पौस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री माधव नारायणको व्रत प्रत्येक वर्ष यहाँं यसरी नै समापन हुने चलन छ।

साग समापनमा प्रधानमन्त्रीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने

काठमाडाैंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमबीच मंगलबार समापन हुंदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन्।

उद्घाटन र समापनमा जोरबिजोर

आइतबार हुने उद्घाटन समारोह र २४ मा हुने समापन समारोहमा रंगशालामा भिभिआइपीको उपस्थिति हुने र उनीहरूको आगमनले यातायातको सहजतामा समस्या आउने भएकाले त्यसको सहजीकरणका लागि दुई दिन जोर–बिजोर प्रणाली लागू गरिने।

साकेला भव्य रुपमा समापन (फोटो फिचर)

किराँत राई हरुको ऐतिहासिक पर्व साकेला उभौली भब्य रुपमा समापन भएको छ। किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा भब्य रुपमा सम्पन्न भएको अध्यक्ष सृजना राईले बताइन।

जितगढी किल्ला सडक नाटक समापन

बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।

दुई थोपा हाँसो’ समापन

सिस्नुपानी नेपालले एनआरएनए युएईको समन्वयमा युएईमा कार्यरत नेपालीलाई मनोरञ्जनात्मक शैलीबाट जनचेतना दिँदै आएको कार्यक्रम ‘दुई थोपा हाँसो’ गत सोमबार सम्पन्न भएको छ ।सिस्नुपानीले गत विहीबारबाट युएईको अबुधाबी, अलऐन, सारजहाँ दुबई र फुजेरामा कार्यरत नेपालीहरू बस्ने क्याम्पमा पुगेर मनोरञ्जनात्मक शैलीबाट निःशुल्क जनचेतना कार्यक्रम गर्दै आएको थियो ।

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन्।

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै आज शुक्रबार यस वर्षको छठ पर्व समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो।

स्वस्थानी व्रत समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी समापन गरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्