मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।
यससँगै नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो। नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए।
प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।
नेपाली समय अनुसार राति ८ः४५ मा माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराए नेपाल फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ।
पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जिति सकेको छ।
प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’