२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक बिहीबारसम्मको लागि स्थगित

प्रतिनिधि सभा बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मको लागि स्थगित गरेको घोषणा गरेका हुन् । 

प्रकाशित: ३० वैशाख २०८३ १७:३४ बुधबार