झापा- ३ मा कामै गरेको छैन भन्ने प्रमाणित भए उम्मेदवारी त्याग्ने राप्रपा अध्यक्ष लिङदेनको घोषणा
आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको दाबी गरे।

