२२ वैशाख २०८१ शनिबार
image/svg+xml

काठमाडौं सुनचाँदी संघको करसम्बन्धी अन्तरक्रिया

काठमाडौं सुनचाँदी व्यवसायी संघले नेपाल सरकारले करमा संशोधन गरेको विषयमा शनिबार आयकर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बालविवाह रोक्ने अभियान चलाउँदै स्थानीय तह

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रूपमा भइरहेकाले न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन्।

टिसिएलको ‘क्युलेड फोरके टिभी’

नेपालका लागि टिसिएल टिभीको अधिकृत बिक्रेता इओएल प्रालिले नयाँ क्युलेड फोरके भिभी सि ७२८ मोडेल र फोरके युएचडी एआई टिभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ।

व्यवसायीसँग थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेद्ववारी दिएका ध्रुव थापाको समूहले पोखराका अटोमोबाइल व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ।

न्यायापालिकाभित्र देखिएको समस्या राजनीतिक दलको एजेण्डा होइन : नेता गुरुङ

नेता गुरुङले एमसिसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसिसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए।

प्रादेशिक सञ्चार प्रतिष्ठान चलायमान हुने

प्रदेशका पत्रकारहरुको पेशागत हक अधिकारको पैरवी गर्न, गुणस्तरीय तथा प्रभावकारी पत्रकारिताको विकास गर्न र आपतविपतमा परेका पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यले मुख्यमन्त्री शेरधन राईकै पालामा प्रतिष्ठान स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए।

धरानमा १७ वर्षीया र १६ वर्षीया दुई किशोरी बने मेयर र उपमेयर

पदस्थापन कार्यक्रममा सहभागी किशोर किशोरीहरुले बालविवाह, बालबालिकामा इन्टरनेटको लतको कारण निम्तिएको समस्यालगायत बिषयमा मेयर उपमेयरलाई प्रश्न गरेका थिए।

खुलेर वहस गर्छन् किशोरी

हरेक शनिवार रोल्पाका विभिन्न गाउँ टोलमा किशोरीहरु भेला हुन्छन्। अन्तरक्रियात्मक छलफल गर्छन्। आफ्नो आवस्यकता, समस्या र गर्नहुने तथा नहुने गतिविधिका बारेमा खुलेर कुरा गर्छन्।

पूर्वाधार सम्मेलनमा कर्णालीको सहभागिता हुने

नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारीस्वरूप कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्यसचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए।

नसर्ने रोगबारे अन्तरक्रिया

दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले हरेक नागरिकलाई चेतना प्रदान गर्ने उद्देश्यले हालै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सहभागी गराई नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीले विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणका कारण मानवजीवन तथा स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको निष्कर्ष निकालेका छन्।

समस्या समाधान हुने गरी आयोगले काम गर्छ : डा दत्त

मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए।

बजेट कार्यान्वयनमा साथ दिनुहोस् : मन्त्री सुवेदी

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट कार्यान्वनमा साथ दिन पत्रकारसँग आग्रह गरेका छन्। विकासका लागि थुप्रै बजेट लगानी भएकोले गुणात्मक उपलब्धि हासिल गर्ने गरी बजेट कार्यान्वयनमा साथ दिन आग्रह गरेका हुन्।

पूर्वमन्त्री ढकालद्वारा भारतीय सांसदहरुसँग अन्तरक्रिया

भारतको दुइ दिने भ्रमणमा रहेका पूर्व मन्त्री एवं इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया-प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले त्यहाँका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसँग अन्तरक्रिया गरेका छन्।

पर्यटन प्रवर्द्धनकालागि जापानमा अन्तरक्रिया कार्यक्रम हुने

नेपाल सरकारको पर्यटन भ्रमण वर्ष २०२० लार्इ सफल बनाउन टोकियोमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिने भएको छ।

ज्योति विकास बैंक अन्तरक्रिया कार्यक्रम

ज्योति विकास बैंक ठमेल शाखाको आयोजना र मनी चेन्जर एसोसिएसनको सहकार्यमा वैदेशिक मुद्रा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाको सहभागीतामा उक्त कार्यक्रम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्