एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता
नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।
नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।
बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।
सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै महाधिवेशनको हलले अध्यक्ष केपी ओलीलाई जिम्मा दिएको हो?
अधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत को सँग छ भनेर देखाउनु थियो, एमालेलाई सिद्याईयो भनेर खुसी मनाउनेहरुको खुसी क्षणिक रुपमा परिणत गरिदिनु थियो।’
चितवनमा जारी पार्टीको १० औं महाधिवेशनलाई सम्बोधन गर्दैै उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताएका हुन्।
शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।
दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन्। शुक्रबार स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेकाे थियाे।
उजुरीकताको आग्रहमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको प्रत्यक्ष संलग्नतामा परराष्ट्र मन्त्रालयले संघको निर्वाचन रोक्न पत्राचार गरेको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।