चौलानीमा बगेर युवक बेपत्ता
चौलानी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बैतडी जिल्लाको देउलेक गाविस वडा नम्बर ६ घर भइ हाल दार्चुलाको गोकुलेश्वर ५ मा बस्दै आएका २० वर्षीय गोकुल भट्ट नदीमा बगेर वेपत्ता भएका हुन्।
चौलानी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बैतडी जिल्लाको देउलेक गाविस वडा नम्बर ६ घर भइ हाल दार्चुलाको गोकुलेश्वर ५ मा बस्दै आएका २० वर्षीय गोकुल भट्ट नदीमा बगेर वेपत्ता भएका हुन्।
चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ।
चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।
सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो। सुनसरीकै श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार ११.४५ बजे डुंगा डुबेको थियो ।
पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।
पूर्वी इङ्ल्यान्डमा बसोबास गर्ने एक नेपाली महिला बेपत्ता भएकी छन्। बेपत्ता हुने ४६ वर्षीया रिता भनिने मनमाया श्रेष्ठ हुन्।
पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन्।
जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।
दोलखाको लामाबगर-४ छ्योत्छ्योत् भन्ने स्थानमा गएराति पहिरो जाँदा दुई जनाको पुरिएर मृत्यु भएको छ। पाँच जना बेपत्ता छन्। मृत्यु हुनेमा बटुले तामाङ र पेममाया तामाङ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए।
मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ- ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो। छोरी फेला नपारेसम्म हिंडिरहेँ। पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला पर्यो। फलफूल चढाएँ। कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु।”
रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।
३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो ।
फलेवास (पर्वत)—पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।