२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

परराष्ट्र मन्त्री साउद आज बैंकक जाँदै

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि आज परराष्ट्र मन्त्री एनपी साउद बैंकक जाँदैछन।

जापानी राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदबीच शिष्टाचार भेट

नेपालका लागि जापानका राजदूत किकुता युताका र परराष्ट्र मन्त्री नारायणप्रसाद साउदबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

एनपी साउद परराष्ट्र मन्त्री बन्ने

नेपाली काग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच वार्ता हुने

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो।

झुट बोल्ने सुविधा हुँदैन राज्यलाई

अनुसन्धानबाट दोषी ठहर भएका एवं आरोपित व्यक्ति यस मुलुकका मन्त्री, सभामुख तथा प्रधानमन्त्रीसमेत बने।

पूर्वमन्त्री ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै भनेः मेराे सम्पत्तिमा खासै फेरबदल भएकाे छैन

पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री रहँदाकाे अवधिमा आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको बताएका हुन्।

सरकार ढाल्न लाग्नेहरू 'ऐंजेरु' हुन्ः परराष्ट्रमन्त्री

उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीसँग मिलेर विपक्षीलाई प्रधानमन्त्री बनाउने खेलमा लागेका छन्, यिनीहरुलाई म ऐंजेरु भन्न रुचाउँछु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्