coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार ढाल्न लाग्नेहरू 'ऐंजेरु' हुन्ः परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो पार्टीको सरकार ढाल्न लाग्ने व्यक्तिलाई ऐंजेरुको नाम दिएका छन्। नेता वुद्धिबहादुर रायमाझीको प्रथम स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सो बताएका हुन्।

उनले पछिल्लो समयमा नेकपा(एमाले) भित्र देखिएको नेपाल गुटलाई सो ऐंजेरुको नाम दिए। उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीसँग मिलेर विपक्षीलाई प्रधानमन्त्री बनाउने खेलमा लागेका छन्, यिनीहरुलाई म ऐंजेरु भन्न रुचाउँछु।’

प्रकाशित: ८ जेष्ठ २०७८ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App