सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु प्रकरण : चालक पक्राउ
आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो।
आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो।
अहिलेको गतिमा एआईको विकास निरन्तर अघि बढे निकट भविष्यमै मानवताका लागि अत्यन्त गम्भीर परिणाम आउन सक्ने सम्भावना छ।
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको हार्दिक शुभकामना।’
हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज नेपाली हिन्दु महिलाले दर खाने दिनका रूपमा मनाउँदैछन्।
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो।
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको हो।
युवावस्थामा एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्ति ६४ वर्षको उमेरमा पक्राउ परेका छन्।
सिरिया सरकारले आइतबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढेर १९५ सिरियन पाउन्ड पुगेको छ।
प्रधानमन्त्री शाहले आइतबार दुवै अवार्डमा सिफारिस र मनोनयन भएको चलचित्रको ग्राफिक्स तस्बिर सामाजिक संजालमा सेयर गर्दै शुभकामना दिएका हुन्।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिँदै उक्त निर्णय गरेको हो।
बाणगंगा नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका १० वर्षीय बालकको शव नेपाल-भारत सीमापारि भारतीय भू-भागमा फेला परेको छ।
ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार लामो संघर्षबाट स्थापित भएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए।
हिन्दु महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका सोमबार बिहान ३ बजेदेखि खोलिने भएको छ।
दुई दशक अघि सम्म जापानिज इन्सेप्लाईटिसको संक्रमणका बिरामीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका अस्पताल भरिभराउ हुन्थे।
ओलीले विगतमा पनि अधिनायकवादी प्रवृत्तिले स्वतन्त्रताको आन्दोलनलाई केही समय अवरुद्ध गरे पनि अन्ततः त्यस्ता शासन व्यवस्था टिक्न नसकेको उल्लेख गरे।