७ वैशाख २०८१ शुक्रबार

चलचित्र दिमाग खराब प्रदर्शनमाः ‘आगामी निर्वाचनका लागि कोर्षबुक’

चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ।बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्वतन्त्रको प्राथमिकतामा शिक्षा र स्वास्थ्य

उम्मेदवार कुर्मी बीरगन्ज वडा नं ९ घन्टाघरनिवासी शंकरप्रसाद बरनवालको दैलोमा पुगेर उनी आफू जितेपछि भ्रष्टाचारमुक्त मधेस प्रदेश बनाउने प्रतिबद्धता जनाइरहेका थिए।

दाङमा सत्ता गठबन्धन: मत जोगाउन सके ‘काफी’

यो क्षेत्रका दुई स्थानीय तह मध्ये घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एकल पकड जमाएको एमालेले आसन्न निर्वाचनमा पनि यो उपमहानगरको मत आफ्नै पक्षमा हाबी हुने देखेको छ।

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

मिति नै घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारले तयारी थालेका बेला कांग्रेसले भने निर्वाचन तयारीमा कुनै पहल थालेको छैन।

‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।

आगामी चुनावमा माओवादी पहिलो दल हुन्छः महरा

माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे।

एमालेमा अध्यक्षसहित १५ पदाधिकारी

आगामी निर्वाचनलाई समेत लक्षित गरेर पदाधिकारीको संख्या हेरफेर गरिएको छ। नवौं महाधिवेशनबाट दुई वरिष्ठ नेताको पद तय गरिएको थियो, यसपटक हटाइएको छ। उपमहासचिव दुईजना भएकोमा अब एकजनामात्रै रहनेछन्। अहिलेको संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्