२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

९० दशकका हिरोहरु बलिउडमा अझैपनि हिट

बलिउडमा ९० दशकका हिरोहरु अझै पनि हिट भइरहेका छन्। उनीहरुको मुख्य भूमिका रहेका फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

बलिउड सेलिब्रेटीका बर्डिगार्डले खान्छन् साढे २ करोड बढी तलब

बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।

अभिनेता शाहरुख खानका छोरा आर्यन ड्रग्स पार्टीबाट पक्राउ

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्