३ माघ २०८२ शनिबार
image/svg+xml

विश्वप्रकाश उम्मेदवार नबन्ने, झापा-१ बाट नयाँ नाम सिफारिस

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं-१ मा नयाँ नाम सिफारिस गरिएको छ।

बालेन जहाँबाट उठे पनि ‘पत्तासाफ’ हुन्छन्: महेश

नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जहाँबाट चुनावमा उठे पनि ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष बज्राचार्यसहित सयौं नेता-कार्यकर्ता नेकपा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

प्रेम आले कैलाली–५ बाट बने नेकपाको उम्मेदवार

नेकपाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

नारायणकाजी सर्लाही–३ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्।

निर्वाचन केन्द्रित जनप्रदर्शनको तयारीमा एमाले

नेकपा एमालेले भोलि माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

कपिलवस्तु–३ बाट कांग्रेसको एकल सिफारिसमा परेका नेता बिरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।

मनोहरा खोलामा देखियो दुर्लभ गेरुमुहार चाँचर

भक्तपुरको मनोहरा खोलाको सिमसार क्षेत्रमा दुर्लभ आगन्तुक चरा गेरुमुहार चाँचर भेटिएको छ।

लिङतेप गोल्डकप माघ ९ देखि, ८ टिम सहभागी हुने

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपमा माघ ९ देखि १३ गतेसम्म प्रथम लिङतेप आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

झापामा युथ भोलिन्टियर फोर्स घोषणा

झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।

देउवा पक्षले भन्यो- निर्वाचन आयोगको निर्णय लोकतन्त्रलाई दुर्घटनामा पार्ने षड्यन्त्र

नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको बताएको छ।

सर्वोच्चबाट ‘स्टे अर्डर’ आउनेमा देउवा पक्ष ‘ढुक्क’

नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन (शेरबहादुर देउवा) पक्ष सर्वोच्च अदालत जाने भएको छ।

शेखर भन्छन्: अदालतबाटै न्याय खोज्छौँ

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्