२८ भाद्र २०८३ आइतबार
image/svg+xml

मुख्यमन्त्री भट्टले दिए अटवारी पर्वको शुभकामना

उनले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीमा गएराति भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।

ब्रिक्स समिटबारे बाँस्कोटा : चीन-भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने ?

उनले चीन र भारत आयोजक हुने ब्रिक्स सम्मेलनमा नेपालजस्ता मुलुकले समेत चासो राख्नुपर्ने संकेत गर्दै प्रश्न गरेका छन्, ‘चीन–भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने?’

बाढी पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)

देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

इन्डोनेसियाको २४० यात्रु सवार जहाज बेपत्ता

इन्डोनेसियामा २४० जना यात्रु सवार रहेको ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ।

चुक्कीको चिनोले बनायो दुई छोरा अधिकृत

जुम्लाको पातारासी गाउँपालिका–६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाइन्।

इजराइली प्रधानमन्त्रीको मेकअपमा ४ करोड खर्च : तीन प्रधानमन्त्रीमध्ये नेतन्याहूको बिल सबैभन्दा बढी

डिसेम्बर २०२५ मा वकिल यारा शलितले प्रधानमन्त्री कार्यालयसँग उक्त खर्चको विवरण मागेकी थिइन्।

स्रष्टाले भोटेकोशी बाढीका मृतकको सम्झनामा विराटनगरमा गरे दीप प्रज्वलन

काव्य उद्यान नेपाल विराटनगर तथा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले भाेटेकाेशी बाढीमा परी दिवङ्गत भएकाकाे सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेकाे छ।

मध्यपूर्वमा संयम अपनाउन र विश्वव्यापी व्यापार सहज बनाउन ब्रिक्सको आह्वान

ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्।

आचार्य कमल रिजालको एक्काइसाैं कृति ‘दर्शनागार’ सार्वजनिक

आध्यात्मिक लेखक आचार्य कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक गरिएको छ।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सुर्खेतको लेकबेंसी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्