९ आश्विन २०८१ बुधबार
image/svg+xml

महामारी नियन्त्रणमा गम्भीर बन

महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएाक छन्।

युवाहरूको आक्रमणबाट शिक्षक गम्भीर

मुगु जिल्लाको सोरु गाउँपालिकाका एक शिक्षकमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन् । सोमबार जनैपूर्णिमाको अवसरमा लाग्ने ठुलीगाउँको जात्रामा गएका कालिका आधारभूत विद्यालय लिब्रुका स्थायी शिक्षक बिष्णुराज धामीमाथि सोही गाउँका युवाहरूले सांघातिक आक्रमण गरेका हुन् ।

पार्टीभित्र गम्भीर समस्या छ तर पार्टी फुट्दैन : अध्यक्ष दाहाल

पार्टीभित्रको समस्याले समाधान नपाएपछि तनाव छल्न शनिबार चितवन आइपुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको तर पार्टी नफुट्ने दाबी गरेका छन् ।

जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

गम्भीर घाइतेलाई आर्थिक सहयोग

रावाखोला सेरोफेरो हङकङ परिवारले विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाइते भएका खोटाङका एक स्थानीयलाई आर्थिक सहयोग गरेको छ।

छुट्टाछुट्टै दुर्घटनामा दर्जन बढी घाइते, ४ को अवस्था गम्भीर

उदयपुरमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दर्जन बढी घाइते भएका छन्। जसमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गैँडाको आक्रमणमा परी एकको मृत्यु एक गम्भीर घाइते

गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक गम्भीर घाइते भएका छन्। आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

एम्बुलेन्स दुर्घटनाका घाइतेको अवस्था गम्भीर

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

खुकुरी प्रहारले गम्भीर घाइते

भोजपुर नगरपालिका–११ आम्तेकमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा आफ्नै बाबु ५५ वर्षीय रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

न्यायमा गम्भीर द्वन्द्व

विराटनगरको चर्चित सुनकाण्ड अहिले सर्वाेच्च अदालतमा लामो समयदेखि बहस क्रममा छ। न्यायाधीशहरू समेत कारबाहीमा परेको सो मुद्दामा मुछिएका व्यक्तिहरूको हकमा सर्वाेच्चबाट के होला भन्ने विषयमा धेरैको चासो छ। १ सय ६० वर्षदेखि प्रचलनमा रहेको मुलुकी ऐन विस्थापन गर्दै जारी भएको मुलुकी देवानी र फौजदारी संहिताले १ वर्षको प्रयोगात्मक समयावधि पार नगर्दै मुलुकमा थुनासम्बन्धी कानुनमा कठोर नीति अनपाइएको अवस्थामा सुनकाण्ड मुद्दाको थुनछेक आदेशमा पुनर्विचारका लागि सर्वाेच्चमा बहस भइरहेको छ।

प्राविधिकको सल्लाह इन्कार गर्दा, गम्भीर दुर्घटना

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो। ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो। मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे।

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

भोजपुर र खोटाङको सिमाना मैयुङ क्षेत्रमा भेडिगोठका एक हेरालुलाई दुई युवाले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्