१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडीका स्थानीय तहले सुदूर पश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन्।

सिकाइ आदानप्रदान गर्दै स्थानीय सरकार

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाहरुका कामलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। उनले भने ‘हामीले पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरेका छौं। यसबाट धेरै कुराको सिकाइ भएको छ। जसले गर्दा भोलिका दिनमा सरकार सञ्चालन गर्न हामीलाई सहज हुनेछ।’

स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ। आर्थिक अनियमितता बढन थालेपछि बर्सेनि बेरुजुको चाङ लाग्न थालेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्