२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तीनकुनेमा युवा सङ्घको कोणसभा सुरु

तीनकुनेमा प्रदर्शन गरिरहेको नेकपा (एमाले) निकट युवा सङ्घको समूहले सोही स्थानमा कोणसभा सुरु गरेको छ।

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ।

भूकम्प पीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

नेकपा (एमाले) का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन्।

राहत र उद्धारका लागि एमालेले स्थगित गर्‍याे शुभकामना तथा चियापान कार्यक्रम

नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ।

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्।

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन

नेकपा (एमाले) ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

चुनाव जित्न विकासको आश्वासन देखाउने चलन छ: सांसद ज्ञवाली

नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ।

नेपालीहरुको उद्धारका लागि प्रधानमन्त्रीले इजरायली समकक्षीसंग संवाद गर्नुपर्छः एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ।

‘सरकारबाट संविधानमाथि शृंखलाबद्ध हमला’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले संविधानमाथि शृंखलाबद्ध हमला गराएर मुलुकमा संवैधानिक संकट निम्त्याउन खोजेको आरोप लगाएका छन्।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।

एमाले बागमती अधिवेशन: करिब तीन सयको उम्मेदवारी फिर्ता

नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ।

विधायकको मूल जिम्मेवारी कानुन बनाउने होस् : सांसद शर्मा

नेकपा (एमाले)को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ। तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ।

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार आफै जिम्मेवार छैन

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा सरकार आफै जिम्मेवार नभएको बताएका हुन्।

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्