६ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं

पोखरामा बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन।

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।

नयाँ बसपार्कभित्र थपियो ५६ काउण्टर

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्।

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

माल्टको स्वादमा बि फिज बजारमा

पार्ले एग्रोले आफ्नो नयाँ पेय बि फिज बजारमा ल्याएको छ। स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायक माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

आजदेखि उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र छुट्ने

आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।

महिला उद्यमी हरित औद्योगिक पार्क ऐन बनाउन माग

महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।

तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ ।प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा बिट शुभारम्भ गरिएको हो।

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

थ्रिल वाटर र फन पार्क सञ्चालनमा

औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

बागलुङ बसपार्क सञ्चालनको तयारी

जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको छ।

कस्ता छन् काठमाडौंका पार्क ? (फोटो फिचर)

धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन्।

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्