३ आश्विन २०८१ बिहीबार
image/svg+xml

दसैअघि नै नेपाल–चीन डिपिआर सम्झौता

नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता हुने भएको छ।

चिनियाँ सेनाका २२ जना काठमाडौंमा

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ। चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

काठमाडौंबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यकीय स्थल छिन्तावो पुगेको छ।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए।

नेपाल चीन संयुक्त परामर्श संयन्त्रको बैठक शनिबारदेखि

नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको बैठक शनिबारदेखि चीनकाे राजधानी बेइजिङमा हुने भएको छ। संयन्त्रको १२ औ बैठकमा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तरगत सञ्चालन गर्न सकिने विकास आयोजनका विषयमा छलफलहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ऊर्जामा सहकार्य गर्न नेपाल–चीन सहमत

ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न नेपाल र चीनका जलस्रोत अधिकारी सहमत भएका छन् ।

उराठ लाग्दो चीन जोड्ने घाँटी (भिडियो)

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि डरलाग्दो चट्टाने पहाड। बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन्। नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन्।

नेपाल–चीन तेस्रो परामर्श बैठक बस्दै, पारवहन ‘प्राटोकल’लाई अन्तिम रुप दिने

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।

नेपाल–चीन आवतजावत बन्द

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ। ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।

नेपाल–चीन परामर्श बैठक : प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिने तयारी

नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएकाे छ।

गैंडा हस्तान्तरण गर्दै ओलीले भने : नेपाल–चीन सम्बन्ध अझ व्यापक बन्नेछ (भिडियाे सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्।

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्