३ आश्विन २०८१ बिहीबार
image/svg+xml

रेलमार्ग शीघ्र बनाउन नेपाल–चीन सहमत

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र चीनबीच सीमा वारपार रेललाइन निर्माणसम्बन्धी प्राविधिक कार्य शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएको बताएका छन् । चीनको विभिन्न तहमा भएको द्विपक्षीय वार्ताबाट नेपाल र चीनबीच राजनीतिक तहमा एकअर्काप्रति विश्वासको वातावरण अभिवृद्धि भएको समेत उनले जनाए ।

नेपाल–चीन संयुक्त सैन्य अभ्यास वैशाख ३ देखि

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास मित्रता सगरमाथा बैशाख ३ देखि नेपालमा हुने भएको छ। नेपाल र चीन बिच हुने पहिलो अभ्यास प्रतिआतंकबाद कारवाहीमा केन्द्रीत हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयन उन्मुख’

प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउनुभएको छ ।

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छन्।

नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा—सोमबार बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्