अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि
पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।
पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको बाढीबाट प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूबाट रिफिल गराएर ५ दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर उपत्यका भित्र्याएको जनाएको छ।
सरकारको विरोध अब विपक्षी दलको घेराभित्र मात्र सीमित छैन। सत्तारुढ दलकै सांसद, आन्दोलनका अभियन्ता, शहीद परिवार र विभिन्न क्षेत्रका नागरिकबाट समेत सरकारप्रति प्रश्न उठ्न थालेका छन्।
सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी कर्णालीका दुर्गम गाउँमा पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू विगत दुई महिनादेखि पारिश्रमिकविहीन बनेका छन्।
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो र गेग्रान पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारणबारे स्पष्टीकरण दिएका छन्।
रसुवाको भोटेकोसीमा आएको बाढी विपत्तिका कारण रोकिएको भदौ महिनाको ‘करदाता प्रोत्साहन उपहार’ आगामी असोज १ गते घोषणा गरिने भएको छ। सो दिन दुई जना बम्पर उपहार विजेतासहित कुल ३३ जना उपभोक्तालाई पुरस्कृत गरिनेछ।
नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनअघि नै क्रियाशील सदस्यता शुल्क बुझाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने तथा सडक मर्मतको काम भइरहेका कारण दिनको समयमा सवारी आवागमन प्रभावित भएको छ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ नजिकको जनमत पाएर बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र शाह सरकारप्रति जनआक्रोश बढ्न थालेको संकेत देखिन थालेको छ।
विपद्पछि मात्रै उद्धार र राहतमा जुट्ने अभ्यासलाई बदल्दै काभ्रेपलाञ्चोक जिल्लाले जोखिम पहिचान, पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई प्राथमिकतामा राखेको छ।
भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा डिएनएन परीक्षण भइरहेको छ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।