१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वका समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष

'चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ।

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो।

बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालयले दसैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए। प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन्।

कपिलवस्तुमा एकैपटक ५ स्थानमा यात्रु सहायता कक्ष

कृष्णनर नाकामा यात्रुहरुको चाप पनि बढने छ। दशैंमा बिशेष गरी भारतका विभिन्न स्थानमा रोजागरीका लागि गएका नेपालीहरु कृष्णनगर नाका हुँदै फर्कने गर्दछन्।

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्