यी तीन दिन ड्रोन उडाउन नपाइने
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए।
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए।
उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।
भदौ २३ र २४ का घटनालाई आधार बनाएर बीबीसीले सार्वजनिक गरेको वृत्तचित्रले नेपालमा व्यापक तरंग सिर्जना गरेको छ। यस सामग्रीको समय, प्रस्तुति शैली, निष्कर्ष र सम्भावित राजनीतिक प्रभावबारे गम्भीर प्रश्न उठेका छन्।
प्रहरी सोधपुछका क्रममा उनीहरूले राति मुसाबाट फलफूल जोगाउनका लागि विष दलेको स्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, ‘यो फलफूल बेच्नका लागि नभई मुसा भगाउन प्रयोग गरिएको हो।’ उनीहरूले यस्तो दाबी गरे पनि प्रहरीले यसलाई गम्भीर अपराध मान्दै अनुसन्धान अगाडि बढाएको छ।
मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ३२ वटा निर्वाचन क्षेत्र छन्। ३२ सिटमा एक हजार ५४ जना प्रतिस्पर्धामा छन्।
आन्दोलनको आक्रोश सडकमा मात्र सीमित रहेन, सामाजिक सञ्जालमा पनि तीव्र रूपमा फैलियो । फेसबुक, टिकटक र एक्सजस्ता माध्यममा पुराना दल र तिनका नेतृत्वविरुद्ध कडा आलोचना, व्यंग्य र आक्रामक टिप्पणीहरू देखिन थाले ।
रौतहट र सर्लाहीका पुराना दलका नेतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चुनौती बनेका छन्।
एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले चुनाव लड्न आफूसँग पैसा नभएको भन्दै सहयोगको अपिल गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना सम्पूर्ण आंगिक क्याम्पस र केन्द्रीय विभागहरूमा बिदा दिने निर्णय गरेको छ।
परिष्कृत प्रिमियम बनावट, उन्नत प्रक्रिया क्षमता र एआई-आधारित ब्याट्री अनुकूलनसहितको यो नयाँ सिरिजले सहज बहुकार्य क्षमता, भव्य मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्दछ।
सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताएका छन्। त्यसबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेको उनको भनाइ छ। बदलिएर आएको नयाँ कांग्रेस हो यो, उनले भनेका छन्, ‘भ्रष्टाचारबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेर आएको छ।’
बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आगामी फागु पूर्णिमा (होली) का दिन काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारलाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन्।
दक्षिण भारतीका प्रसिद्ध अभिनेता तथा तमिलका राजनितिज्ञ थलापति विजयमाथि वैवाहिक जीवनसम्बन्धी गम्भीर आरोप लागेको छ।