संसद् पुनः स्थापना होइन, चुनाव नै निकास: विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकको वर्तमान राजनीतिक घटनाक्रमले संविधान र लोकतन्त्रलाई क्षतिग्रस्त बनाएको टिप्पणी गर्दै अब संसद पुनःस्थापना भन्दा ताजा जनादेश नै उत्तम विकल्प हुने बताएका छन्।

