बेनीका किसानलाई माछाका भुरा वितरण
बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ।
बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।
स्वदेशमा रोजगारी सिर्जना नहुँदा युवाले विदेश गएर पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्रलाई भरथेग गरेको छ।
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।
गत वर्ष स्टेडियम बाहिर भएको भाग दौडका कारण ११ जना समर्थकको मृत्यु भए पनि यस सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल) का खेलहरू फेरि बेङ्गलुरुमा आयोजना हुने भएका छन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ।
गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ।
प्रतिनधिसभाको पहिलो बैठक सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनभित्रैको बहुउद्देश्यीय हलमा बस्ने भएको छ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ।
कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्।
लालीगुराँस एसोसिएसनले लगातार तेस्रो खेलमा पनि बराबरीको नतिजा बेहोरेपछि जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको दाबेदारीमा कमजोर देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ।