१२ असार २०८३ शुक्रबार
image/svg+xml

हाम्रा कमीकमजोरी महाधिवेशनसम्म देखियो, सच्याएर अब परिपक्व हुन्छौं: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत चार वर्षमा पार्टीले सोचेअनुरूप काम गर्न नसकेको स्वीकार गर्दै कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यसम्पादन मूल्याङ्कनमा मनाङ अब्बल हुँदा धनुषा अन्तिम : काठमाडौं कहाँ छ ?

गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।

रवि लामिछानेले लिए रास्वपा सभापतिको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सभापति पदको शपथ लिएका छन्।

मनसुन कमजोर, वर्षा औसतभन्दा कम

विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन ।

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम सुरु छ।

सय दिन नपुग्दै उद्योग मन्त्रालयले पूरा गर्यो ३२ बुँदे कार्यसम्पादन

सरकारको एक सय दिने कार्ययोजनाको औपचारिक अवधि आगामी असार २० गते पूरा हुने भए पनि उद्योग मन्त्रालयले एक साताअगावै आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाएको जनाएको छ।

तीन दिनदेखि बेपत्ता बालक मृत भेटिए, हत्या आशंकामा अनुसन्धान सुरु

परिवार र स्थानीयले खोजी गरिरहेकै अवस्थामा शुक्रबार १० वर्षीय तनुज चौधरीलाई नजिकैको जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएको हो।

रास्वपाकाे पदाधिकारीमा कसले कति मत ल्याए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।

समयमै वर्षा नहुँदा धान रोपाइँ सुस्त, गत वर्षभन्दा सवा चार प्रतिशत कम

तथ्यांकअनुसार यस वर्ष हालसम्म एक लाख ५८ हजार पाँच सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कुल धान खेतीयोग्य क्षेत्रफल १३ लाख ८१ हजार चार सय ८८ हेक्टर क्षेत्रफल रहेको छ ।

हिन्दु र मुस्लिम समुदायले सँगै मनाए मुहर्रम

एकआपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरूले हर्षोल्लास र धुमधामसँग मुहर्रम मनाएका हुन्।

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए।

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी

सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।

महामन्त्रीमा पराजित भएपछि मनिष भन्छन्- परिणाम स्वीकार गर्छु, गुटबन्दी अन्त्यको प्रयास थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले निर्वाचनको परिणाम स्वीकार गर्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन्।

रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित

शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा डा. तोसीमा कार्की लाई पराजित गर्दै गाैतम निर्वाचित भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्