२६ वैशाख २०८१ बुधबार
image/svg+xml

दसैं नजिकिँदै गर्दा बजार अनुगमन सुरू, छ्यापछ्याप्ति भेटियाे अखाद्य वस्तु

दसैं, तिहार जस्ता चाडबाडमा बजारमा अखाद्य वस्तु बिक्री हुने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यलय बजार अनुगमनलाई तिव्रता दिएको छ।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन् । रातको समयमा चोरी र सार्वजनिक सम्पत्ति क्षति गर्ने व्यक्ति सक्रिय भएका छन् ।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन्। रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन्।

मुल्यवृद्धि नियन्त्रण गर्न माग

नेपाल तरुण दल खोटाङले दशैं र तिहारको समयमा भएको मूल्यवृद्धि र महंगी नियन्त्रणको माग गरेको छ। चाडबाडका समयमा उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि र महंगीले सर्वसाधारण मारमा परेको भन्दै तरुण दलले सरकार समक्ष मुल्यवृद्धि नियन्त्रणको माग गरेको हो।

मूल्यवृद्धि नियन्त्रण गर

चाडबाड नजिकिँदै जाँदा देशैभरि उपभोग्य सामग्रीको मूल्य जेजसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीअगाडि राज्य संयन्त्र निरीह देखाएको छ ।

चाडबाडको नारीतन्त्र

हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ ।

चाडबाडमा बढ्दै पठनीय संस्कृति

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला भरिएको थियो । दसैँका बेला घरमा पढ्नका लागि उनले झोलाभरि पुस्तक हालेका थिए । जुवातास नखेल्ने र अन्य रमाइलो खासै मननपर्ने भएकाले दसैँको समय किताब पढेर सदुपयोग गर्दै आएको उनले सुनाए ।

हाम्रा चाडबाड

चाड भनेका संस्कृति हुन् । संस्कृति भनेका मान्छेले स्वीकारेका चलन हुन् । चलन कुनै रसदार छन्, कुनै दार मात्र छन् । तत्तत् भूगोलसित हुर्कंदै गर्दा अर्थात् तत्तत् प्रकृतिसित खेल्दै र जुझ्दै गर्दा कुनै नियमित र कुनै आकस्मिक रूपमा चाडहरूको जन्म भएको हो । चाडहरू भिन्नभिन्न हुनु भनेको प्रकृतिहरू भिन्नभिन्न हुनु हो । मानवका रूपहरू, रङ्गहरू र स्वभावहरू भिन्नभिन्न भएझैँ तिनले चलनचल्तीमा ल्याएका चाडहरू पनि भिन्नभिन्न भएका हुन् । यी भिन्न हुनु पनि अनौठो होइन, अभिन्न हुनु पनि अनौठो होइन ।

चाडबाडलाई मध्येनजर गर्दै यातायातको काउण्टर अनुगमन

दशैं र तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित यातायात व्यवसायी संघको काउण्टर अनुगमन गरेको छ ।

चाडबाडमा पुँजीवाद

तीजमा हिन्दू नारीहरू कोही पतिदेवको सुस्वाथ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने कोही सुयोग्य वर पाउनका निम्ति व्रत बस्छन्। यो सुविश्वास हो कि अन्धविश्वास, बहसकै विषय हो। तीज हिजोआज लगभग एक महिना अघिदेखि सुरु हुन्छ।

चाडबाड, देखासिकी र खर्च

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका 'परिवार र पैसा' नै हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्