‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’
साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।
साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।
मन भारी बनाउँदै सरिता पीडा ओकल्दै थिइन्, ‘खोई हामी आमाहरूले ज्यान बाजी राखेर कहिलेसम्म पशु जस्तै बच्चा जन्माउनुपर्ने?’
२०७८ सालको ‘धनमान लघुकथा सम्मान’ लघुकथाकार अगीव बनेपाली प्रदान गरिएको छ।
नेपाल वाङमय परिषदले २०७९ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लाई प्रदान गर्ने भएको छ।
बौद्धिक रूपमा नारी पनि अब्बल छन्। पुरुषभन्दा संवेदनशील भएर लेख्न सक्छन्।
इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो भ्वाइस कप सिजन-२’ का विजेता प्रवीण बर्देवा र ‘मेरो डान्स कप सिजन-४’ का विजेता रेणुका राई घोषित भएका छन्।
लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा तथा युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको प्रदर्शनी प्रतिष्ठान परिसरमा सुरु भएको छ।
सरकारी स्कूलमै भए पनि नानीहरू कहिल्यै दोस्रो भएका छैनन्। आखिर हिजो सबैले त्यै स्कूल पढेका हुन्। आज त्यै स्कूललाई घृणा गर्नु भनेको यिनीहरूलाई आफ्नै विश्वास नलाग्नु त हो।
साथीले कसैकसैलाई मतियार बनाउँछ रे,एक्लै नसक्ने देखेपछि हतियार बनाउँछ रे। फुर्सदमा कहिल्यै नदेखिने बानी छ उसको,जालझेल गर्नेहरूलाई अंशियार बनाउँछ रे।