४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।

हरियो त्रास

मलाई माफ गरिदेऊ शिव, म तिम्रो भक्त बन्न सकिनँ सधैं आँखामा छ पन्छाउनै नसकेको साउन बसेर नुनिलो सागरमा कसरी बार्ने साउन।

सम्झौता

उसको भाग त दिनैपर्छ नि! कहाँ त्यसो भनेर हुन्छ! आजकलका केटीको भर हुन्न। राम्रोसँग नचिनी बिहे गर्दिनँ। बरु बिहे गर्ने खर्च त मलाई दिनुस्। म अस्ट्रेलिया जान्छु भनेकै थिएँ। त्यतिबेला त्यत्रो खर्च कहाँबाट ल्याउनु भन्नुभो!

मान्छे!

शैशवकालमा मान्छेले ग्रहण गरेका शिक्षा सेतो पानाजस्तै हुन्छ। बुढेसकालमा नयाँ पाराले कसैले सिक्न चाहन्छन् भने त्यो मसीले लेखिएको पानाजस्तै हुन्छ। यो सिक्नु भन्ने कुरा पनि परिपक्वहरूबाटै भएको राम्रो। जसले देखेका छन्, सुनेका छन् अनि भोगेका छन्।

मान्छेले कति थोक जानेको छ

मान्छेले मर्नुपर्छ, थाहा छ तर आफू अजम्बरीको महल बन्छ, मार्न तम्सिएर विध्वंश गर्छ,कहिले पैतालाले, कहिले हौसलाले,कहिले दम्भले, कहिले प्रबन्धले उसले टेकेकै हुन्छ, हेपेकै हुन्छ मुर्दा बन्ने शरीरको दुर्गन्ध छेकेकै हुन्छ।

चापागाईंको आदिभूमिमा पुग्दा

दुल्ल दरबारबाट कुशापानीतिर जाने बाटो वनजंगल र झाडीले ढाकेको छ। गाउँलेहरू वनजंगल र झाडीमा अतीतका थुप्रै अभिलेख छन् भन्दै थिए।

हिमाल,पहाड र गाउँको बुझाउने कृति-‘पैतालामा हिउँ: आँखामा हिमाल’

हो, हिउँ भोग्न हिउँसित संगत गर्नैपर्छ। अझ हिमालमै बस्नुपर्छ अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता। आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले। जोगिन सक्नुपर्छ हिउँसित नत्र खाइदिन्छ हातखुट्टा र बनाइदिन्छ अन्धो।

‘चोभार ब्लजु’को अन्तरक्रिया सम्पन्न

साहित्यकार विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो।

अत्यन्त सम्मानित तर तिरस्कृत जनकलाकार जेबी टुहुरे

जेबी दाइसँगको त्यो क्षण बिर्सिनसक्नु थियो। त्यो कार्यक्रममा मैले गिटार बजाएको थिएँ। त्यसपछि हामीले त्यही कार्यक्रम हात्तीसार क्याम्पस, धरान र महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा गरेका थियौँ। शम्भु राईको चर्चित गीत ‘चलेछ बतास सुस्तरी’ पहिलोपटक त्यहीँ गाइएको थियो।

लियो टाल्सटायको लेखन र चिन्तनमा बौद्ध दर्शनको प्रभाव

‘आफ्नो खुराकका लागि गरिने पशुपन्छीको हत्याबिना नै मानिस स्वस्थ जीवन जिउन सक्छ । यदि ऊ मासु खान्छ भने फगत आफ्नो स्वादका लागि अरूको हत्यामा सामेल हुन्छ र यस्तो गर्नु अनैतिक हो।’

मिश्रित स्वादका मिठा कथा

कथाकार जोशीको कथा लेख्ने शैली भिन्न छ। चलनचल्तीका कथाभन्दा भिन्न छन् उनका कथा। उनका कथामा समाज छ। संस्कृति छ। जीवनदर्शन छ। तर राजनीति अत्यन्तै कम छ। अझ छँदै छैन भन्दा पनि हुन्छ। धेरैजसो कथाको पृष्ठभूमि काठमाडौं उपत्यका नै रहेको छ। मिथकहरूको माध्यमबाट काठमाडौं उपत्यकाको सभ्यता, जीवन र जीवनशैलीको वर्णन गर्ने जोशीको शैली रोचक छ।

कविता अक्षर मात्र होइन

ढुङ्गाबाट रसाउने जलधरा पीयूष सञ्जीवनी हुन् आरोग्य पहाडका वदनमा फुल्ने प्रभा रोशनी वर्षाको खहरे हुँदैन कविता सङ्लो हिमाली नदी शालिग्राम समान बन्छ कविता स्रष्टा बने गण्डकी

अभावमा लाचार मन दुखसम्म पुग्छ

जमाना हिंड्छ खुशी लतारेर,परिचित छ ऊ नबोलेर हुलसम्म पुग्छ। आफ्नै लाश बनेका छन् अचेल मान्छे,जिउँदो बनेर लालच चिहानसम्म पुग्छ।

गेट अगाडिको फोहोर

छोरीको जवाफ आयो, ‘परको अंकलले राम्रो नयाँ कुकुर ल्याउनुभएको रहेछ। बिहान डुलाउन ल्याउँदा हाम्रो गेट अगाडि फोहोर गराउनुहुँदो रहेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्