त्यो सम्झौता
आज पनि दिलसरा आकाशमा जहाज उडेको देख्दा मनमा ऊसँग हुन सक्ने मिलनको आशा गर्छिन्। अड्कल काट्छिन्-ऊ त्यही जहाजमा पो आयो कि!
आज पनि दिलसरा आकाशमा जहाज उडेको देख्दा मनमा ऊसँग हुन सक्ने मिलनको आशा गर्छिन्। अड्कल काट्छिन्-ऊ त्यही जहाजमा पो आयो कि!
सुर्के थैलीमा पैसा घुसारेर रम्भाले जगनेलाई सम्झाई, ‘आउँदै गर्नू है भाइ, नआत्तिनू। यो पसल भोकाएका मान्छेहरूकै लागि हो।’
मेरा आँखाले भने देखिरहेका छन् कि छाब्दी नदी सानो छ, तर सुन्दर छ। पानी कञ्चन छ। पानीको धार तेजिलो छ। पोटिला माछाहरू रहभरि यताउति कुदिरहेका छन्। आध्यात्मिक वैराग्य र भौतिक लालसा दुवै यही ठाउँमा देखिन्छ।
मेरो मन किन रुन्छस् मसँगै समय छँदै हाँस्न सिकी हाल भोलि कसले देखेको छ र हाल-बेहाल हुन कति नै बेर लाग्छ र?
उनीहरू तीनै जनाले एकै स्वरमा भने-बुबा हामी वचन दिन्छौं। हामी कहिल्यै अलग हुने छैनौं। किनकि तीनै जनाको सीपले यो रिसोर्ट लोकप्रिय भएको छ।
सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कवितासंग्रह ‘बूढो समय’ को लोकार्पण भएको छ।
लेकै फुल्यो लालीगुराँस बेंसी फुल्यो सिमल,तराई राम्रो, पहाड राम्रो, सेतै हाम्रो हिमाल। कोइलीले वनपाखा कुहूकुहू गाउँछ,मुजुरको छम्छम् नाचले मनै रमाउँछ।
आमाबाबा पछुताउँदै भन्छन्, ‘अहिलेका बाबा-आमा कति जाति! छोराछोरीलाई उत्तिकै माया गर्छन्।हामी त बाबाआमा हुनै सकेनौं। हामीले छोरीलाई हेला गरेर के पायौं!’
कलिलो उमेर अनि बालक मानसपटल। मनमा न प्रतिस्पर्धाको भावना थियो, न त आफूमा गायन प्रतिभा छ, मञ्चमा गाउँछु, प्रथम हुन्छु भन्ने नै ज्ञान थियो। सबैले कति मिठो स्वर भनी वाहवाह! गरे। जिल्ला स्तरीय बालगीत प्रतियोगितामा प्रथम भएलगतै स्कुलदेखि गाउँगाउँ टोलटोलमा हुने साङ्गीतिक कार्यक्रममा गाउनका लागि निमन्त्रणा आउन थाल्यो।
हाल नेपालमा एकातर्फ सनातनदेखि चलिआएका पर्व–परम्परा र धार्मिक–सांस्कृतिक मूल्यमान्यतामाथि प्रहार गर्ने जमात बढ्दो छ भने अर्कातिर परम्पराको रक्षा गर्नुपर्छ भन्ने चेतना पनि विकसित हुँदै छ।
म्हपूजा काठमाडौंका मूलवासी नेवारको प्रमुख चाड हो । देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गररे धुमधामसँग पर्व मनाउने चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । त्यसैले यो विशिष्ट र अद्वितीय छ।
यात्रा जीवन बँचाइको गति हो। यही गतिमा अघि बढ्नुपर्छ। यात्रामा कहिले थाक्नु हुन्न। यात्रामा उज्यालो मात्र हैन अँध्यारो पनि सँगसँगै हुन्छ। सबै परिस्थितिलाई मन पराउनुपर्छ। भोलिलाई याद दिने समय अँध्यारो नै त हो नि।