४ मंसिर २०८१ मंगलबार
image/svg+xml

तरीका

‘माया गरेर मात्रै हुँदैन। तरिका पनि जान्नुपर्छ लागेर यो भनेको हुँ। त्यसो त मेरो नजरमा तिमीहरू सबै बराबर छौ। कम्तीमा कुसे औशी र दशैंमा केही लिएर होइन, मन उज्यालो पारेर आउन भने नबिर्स है। डाँडामाथिको घाम हुँ। तिमीहरूले मुख हेर्ने अवसर सधै कहाँ पाउँछौ र!

अदालत र अखबार

बीचमा तेस्रो मान्छे प्याच्च बोल्यो, ‘अदालतका निर्णयहरू आजभोलि लिलाम बढाबढमा हुने गर्छन्। टेन्डरमा हुन्छन्। मोलतोल र भागबण्डामा हुन्छन्। त्यति पनि थाहा छैन?’

‘अर्को भोर’ लाई पद्मश्री साहित्य पुरस्कार

२०७८ सालको पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’ ले पाउने भएको छ।

वास्तविक समाजको ऐना: ऋतु फेरिंदै जान्छ

संग्रह कथाहरूमाः राजनीतिक सामाजिक अन्तरवस्तु केन्द्रित भए पनि सबैमा थुप्रै विविधता पाउन सकिन्छ। यसको साथसाथै कथाहरूमा वर्गीय द्वन्द्व छ। कथाकारले नेपाली समाजमा परम्परागत रूपमा विद्यमान कुसंस्कार र असमान प्रवृत्तिहरूलाई पनि कथाको विषयवस्तु बनाएको छ।

चकलेटले दाँत दुखायो

एकछिन है मेरो दाँतको दवाई लगाइदिन्छु हजुरआमाले भन्नुभयो। घर्राबाट एउटा सिसी निकाल्नुभयो। रूवाको सानो डल्लो बनाएर एक थोपा दवाई राखेर ताराको दुखेको दाँतमा च्याप्न लगाउनुभयो। तारालाई अलिक सञ्च भयो अनि ताराले अब मिठाई कहिले खान्न भनिन् र हजुरआमालाई समातेर सुतिरहिन्।

सबैले न्याय पाइरहून्

खोक्रो देश नहोस् अब कहिल्यै रिनमा नडुबोस् कहिल्यै भको अर्थ पनि चुहावट नहोस् भाँडो नरित्योस् पनि। सत्ता शासन सबमहाँ शासन सुशासन होऊन् अन्यायमा परी पीडित नबनून्। सबैले न्याय पाइरहून्।

सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा

यहाँ चोखो माया लगाउनेको तिरस्कार हुन्छ,सहनै पर्छ ती मुटुले अनेकौ चोट प्रहार हुन्छ। सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा,नेताहरू बिरामी हुँदा विदेशमा उपचार हुन्छ।

मिठो खानेकुरा

लोग्ने जाँदा चमेली तीन महिनाकी गर्भवती थिई। लोग्ने बाकसमा बन्द भएर आएकै दिन छोरी जन्मिई। नवजात छोरी मन्दिरमा लगेर छोडिदिन धेरै प्रयास गरी तर मातृत्वले त्यसो गर्न दिएन।

आमाको प्रश्न?

नारीलाई सृष्टिकर्ताको रूपमा ममताकी खानीको रूपमा दैविक कालमा देवीको स्थान दिइन्थ्यो म आमा मेरै रगतको आहालमा पौडिंदै जन्मिएका मेरै धोतीको फेरमा लुटपुटिंदै मेरै दशधारा दूध चुसेर काखमा हुर्के/बढेका मेरा छोराहरू पवित्र! आखिर म कसरी भएँ अपवित्र?

फिर्ता लिनु छ

तर पनि,मैले बुझेको छु, दुःखको झरीमा मजाले रुझेको छु, आफ्नाको साथ पाउन आफ्नै मान्छेहरूसँग रुँदै/कराउँदै हजारबार जुझेको छु अनि सम्झन्छु, मेरो भविष्य बनाउन बेचिएका ती खेतका गराहरूलाई।

बाबा, किन रोइसिन्छ?

जन्मदिन मनाउने खास उत्साह थिएन मलाई। बेलुकाको खाना खाएपछि छोराले भन्यो, ‘बाबा, भोलि म साथीहरूसँग चन्द्रागिरि जान्छु। पैसा दिइराख्नू पन्ध्र सय।’

राजकुमारी सुवर्णप्रभा

दिदीले उत्तर दिइन्, ‘मैले पनि राजकुमारले यहाँ ल्याउँदा धेरै भोकानांगाहरू देखें। म यो राज्यको गरिबी हटाएर स्वर्गजस्तै बनाउँछु। तिम्रो राज्यलाई तिमी स्वर्गजस्तै बनाऊ। त्यसका लागि हामी शिक्षादीक्षा सम्पूर्ण गुनले भरिपूर्ण हुनुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्