भुइँफूलजस्ता मान्छेको वनफूलजस्तो जीवनी
दुःखहरू आफैमा दुःख हुन् या होइनन् ? प्रश्न उठेको छ। यहाँ दुःख शब्दले संघर्षपूर्ण जीवनलाई इंगित गरेको छ। कविताको सार— दुःख, संघर्ष र तनावबिनाको कुनै पनि जीवन छैन, यो ब्रह्माण्ड गतिशील बनिरहन पनि सम्भव छैन भन्ने नै हो।