लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!
तलदेखि माथिसम्म जालझेल चलेको छ,लुटेरा र पाखण्डीकै तालमेल चलेको छ। वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै, यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।

तलदेखि माथिसम्म जालझेल चलेको छ,लुटेरा र पाखण्डीकै तालमेल चलेको छ। वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै, यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।
‘२०११ सालमा भोजपुरबाट झापा झरेपछि ट्याम्केको ओतदेखि उनी ओझेल भए । त्यसो त आफ्नो आकाशमाथि सधैं सधैं उनले ट्याम्के आढेर हिँडेका छँदै छन् । हुन पनि ट्याम्केले हिरण्यलाई ओत मात्र दिएन, उचाइ पनि दियो । टाढाटाढा हेर्ने दृष्टि दियो ।’
रमाइलो गर्ने नाममा सचेतना अपनाउन सकिएन भने ठूलो क्षति हुन सक्छ। त्यसैले यस पालिको तिज घरमै मनाउँ। भौतिक दूरी बढाउँ तर मनको दूरी घटाउँ।
भारतीय प्रहरी र सैनिकहरू जमिनबाट मात्र होइन, आकाशबाट पनि हामीलाई पछ्याइरहेका थिए।
एनआरएनएको सम्मेलनताका नेपालको चुनावभन्दा डरलाग्दो गरीप्रचार हुन्छ, त्यसको । भ्रष्टाचारको गन्ध व्यापकै हुन्छ । कुनै पनि सम्मेलनमा भाग लिनेहरूले कुन उम्मेदवारले मेरो पैसा हालिदिन्छ भनेर आश गर्ने स्थिति छ । परिस्थिति यति धेरै विकराल हुँदै गयो कि कुरा गरिसाध्य छैन।
पछिल्लो समय स्थानीय चुनावले मुलुक तात्दै गर्दै झन्डै ६० लाखभन्दा बढी नेपाली मुलुकबाहिर भएका कारण आफ्नो मताधिकारबाट वञ्चित भएको अवस्था छ भने एनआरएनएले हरेक विदेसिएका नेपालीको हक अधिकार सुरक्षाको प्रश्न उठाइरहेको छ । अनि सरकारसँग सोधिरहेको छ कि नोट चल्ने भोट नचल्ने किन ?
नेपालमा कति खेलाडी छन् भन्ने कसैलाई पनि थाहा छैन। सबैजना अनुमानको भरमा बोल्छन्। खेलाडीसम्बन्धी आधिकारिक तथ्याङ्क पनि सार्वजनिक गरिएको छैन। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ मा पनि खेलाडी र खेलकुदसम्बन्धी कुनै तथ्याङ्क छैन। ख
जतिजति शिक्षाको स्तर बढ्दै जान्छ, त्यति त्यति नयाँ नयाँ विषय पाठ्यक्रममा समावेश गरिन्छ। नयाँ विषयको नवीन ज्ञानले नयाँ क्षितिज उघार्ने काम गर्छ। समय र वातावरणअनुसार शिक्षालाई परिवर्तन गर्दै लैजानुपर्छ। आज खेलकुद खेल्ने, उफ्रने, कुद्नेमात्र होइन भन्ने कुरो
नेपालमा आयोजना भएको ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकप भर्खरै सम्पन्न भयो। यस च्यालेन्ज कपको उपाधि उत्तर कोरियाले उचाल्यो। उत्तर कोरियाले फाइनलमा तुर्कमेनिस्तानलाई २-१ गोल बाट पराजित गर्यो। तेस्रो फिलिपिन्स
विवादै विवाद, झगडै झगडाको भारी मनभरि बोकेर नेपाली खेलाडी चीनको गोन्झाउ पुगे। अर्थात्, खेल पदाधिकारीको झगडा पनि उनीहरूसँगै गोन्झाउ पुग्यो। झगडाले खेलाडीको मनोबल गिर्यो। खेल्दा अभिप्रेरित हुने ठाउँ नै भएन। खेलाडीको मानसमा नजानिदो तवरले पदाधिकारीबीचको झगडाक
खेल्दा कहिले टाउको जुधेर खेलाडी घाइते हुन्छन् त कहिले गोडा ठोकिएर घाइते हुन्छन्। कहिले मैदान एवं रिङमा पछारिएर घाइते हुन्छन्। केही वर्षअगाडि एक जना फुटबलमा खेलाडी टाउको जुधेर अचेत भए। उनलाई वीर अस्पताल पुर्याइयो। डा. उपेन्द्र देवकोटाको रेखदेखमा उपचार हुँ
एकाएक ऊ 'मेरो खुट्टाले बल हिर्काउन सक्तैन, म हिँड्न, दौडन पनि सक्तैन' भन्दै थुचुक्क बस्यो। उसका कुरा सुनेर प्रशिक्षकले 'एकैछिन आराम गर त्यसपछि ठीक भइहाल्छ' भनी सम्झाए। निकै बेर बेन्चमा बसेर मैदानमा भइरहेको प्रशिक्षण हेर्यो उसले। खेलाडीहरू सर्टपास प्रशिक्
अतिआत्मविश्वासका कारण विश्वकप च्याम्पियनसिपको दाबेदार ब्राजिल विश्वकपबाट बाहिरियो। अतिआत्मविश्वासले खेलाडीमा घमण्ड बढ्छ। उनीहरू नचाहिँदा क्रियाकलाप देखाउन थाल्छन्। त्यसबाट मनोशारीरिक समन्वय खलबलिन्छ र नतिजा नकारात्मक हुन्छ। खेलाडीमा अतिआत्मविश्वास हानिक
