डायरीको अन्तिम पाना
पढ्दापढ्दै समीरका आँखा रसाए। भावविह्वल भएर ऊ जुरुक्क उठ्यो र सुनकोशीको किनारमा पुग्यो। त्यहाँ उसकी आमाको लास जल्दै थियो चितामाथि। उसको मुखबाट एकैचोटि निस्कियो, ‘आमा.... आमा!’
पढ्दापढ्दै समीरका आँखा रसाए। भावविह्वल भएर ऊ जुरुक्क उठ्यो र सुनकोशीको किनारमा पुग्यो। त्यहाँ उसकी आमाको लास जल्दै थियो चितामाथि। उसको मुखबाट एकैचोटि निस्कियो, ‘आमा.... आमा!’
साहित्यकार तथा गीतकार कृष्णश्री राईको गीत ‘सातै सुरको सरगम तिमी हौ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
बंगलादेश र नेपाल बीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थापना भएको बंगलादेश-नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन भएको छ।
यस पक्षमा पनि यस लघुकथा संग्रहमा विविधता देखिन्छ। कसैको गहकिलो विषयवस्तु गहकिलो प्रस्तुति छ भने कसैको गहकिलो विषय सामान्य प्रस्तुति छ र कुनैकुनैमा सामान्य लाग्ने विषयवस्तु सामान्य ढंगले प्रस्तुत भएका छन्।
जहाँ गए पनि साथ हुनेछौ एक अर्काको, अँजुलीमा पानी लिएर पिउला कलकल! लक्ष्य एउटै हाम्रो उद्देश्य पनि एउटै न हो,रमाउँदै हरपल मेटाउला मायाको तलतल!
‘एक दिनका लागि भए पनि टुँडिखेल हाम्रा लागि ‘थरुवान’ जस्तै हुने छ,’ विगत ४ वर्षदेखि राजधानी बस्दै आएकी उनले भनिन्, ‘यहाँ हामी परम्परागत पहिरनसँगै थारु खाना र गानाको रमाइलो लिने छौं।’
केही दिन अगाडि बसमा एकजना भर्खरकी केटी सिटबाट उठ्दा कपडाभरि रगत लाग्यो र सिटमा रगत देखेपछि हत्तपत्त सिटमा बस्न खोजेकी महिला कराइन्, ‘के गरेर हिँडेको बेइज्जती आइमाई। लाज पनि छैन।’ ती केटीलाई सबैले हेरे। उनी भुइँमा हेर्दै हिँडिन्।
फर्कने बेलामा बाटोभरि यही कुरा गर्दैगर्दा लिनाले बल्ल बुझिन् र मनमनै भनिन्, ‘ए त्यसैले पो रहेछ उमा यो सरको क्लासमा बेन्च छेउमा बस्न नमान्ने। अब ट्युसन बीचैमा छोड्न पनि मिलेन। घरमा के भन्ने। भइहाल्यो, प्रभाले भनेझैं केही दिन हो, त्यसपछि त यो सरसँग पढ्नै परेन।’
शंकर लामिछाने प्रतिष्ठानले चार निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशका ‘संवेदनाका स्वरहरू’ निबन्धसंग्रह प्रकाशनको पच्चीस वर्ष (रजत महोत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गरेको छ।
नागरिकको जीवनमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र मर्यादित जीवन निर्वाहको सुनिश्चित गर्न निश्चित योजनासहितको भरपर्दो सहयोग तथा स्रोतसाधनको जोहो गर्नुपर्छ भन्ने मान्यताका आधारमा सामाजिक सुरक्षाको अवधारण आएको पाइन्छ।
यस विशाल, भव्य र सुदृढ वनगढ किल्लाका वरिपरि ७ मिटर अग्लो जब्बर पर्खाल शृङ्खला भएको अनुमान गरिन्छ । राजा रामदेवको पालामा त्यहाँ पुगेका भिक्षु धर्मस्वामी, त्यसपछि फादर क्यासियानो र त्यसपछि होब्सनले देखेको वर्णनअनुसार ढुङ्गाको पर्खालवरिपरि अत्यन्त घातक गोही र सर्प रहेका नहर एवम् पोखरी तथा त्यसबाहिर अत्यन्त घना जङ्गलको छेकबार थियो ।
उपत्यकास्थित पादरीहरूले दिएको सल्लाहअनुसार जयप्रकाश मल्लले मुख्तार उमदा र फकिर रामदासलाई दूत बनाई कम्पनी सरकारसँग सहायता माग्न बेतिया पठाए। गोरखालीको शक्ति बढेमा आफ्नो प्रभाव कम हुने स्थिति अंग्रेजले बुझिसकेका थिए।
म पुगेपछि प्रायः खुसीको हल्ला चल्थ्यो-‘ऊ मैयाँ आई। घरको आँगन मात्र होइन, बोटबिरुवा पनि हाँस्छन् अब।’
जिन्दगीले बारम्बार समस्याको घण्टी बजाइरहँदा,पाले दाइले बजाउने त्यो अन्तिम घण्टी सुन्न पाए,छुटेका ती साथीहरू भेट्न पाए,परीक्षामा पास भएर परिवारलाई,रिजल्टको खुशी देखाउन पाए,जीवनको खुशी फर्किन्थ्यो होला।
गत १६-१८ वैशाख २०७९ मा काठमाडौंमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरूलाई थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोला लगायत प्रदान गरियो।